अदाले किनिन् सुशान्त सिंहको फ्याल्ट
एजेन्सी । दिंवगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतको फ्ल्याट अभिनेत्री अदा शर्माले किनेकी छिन् ।
रिपोर्टका अनुसार अदा चाँडै नै यो फ्याल्टमा सर्नेछिन् । अदाले सुशान्तको बान्द्रा वेस्टस्थितको घर अदाले किनेको जनाइएको छ । सुशान्त १४ जुन २०२० मा यहि फ्याल्टमा मृत फेला परेका थिए ।
यो घर सुशान्तको मृत्यु पछि खाली रहेको थियो । भारतीय मिडियाका अनुसार अदाको टिमले यो खबर सत्य भएको बताएको छ । यद्यपि, अभिनेत्री अदाले भने उक्त खबरको कुनै खण्डन गरेकी छैनन् ।
अदाको फिल्म ‘द केरला स्टोरी’ ले यस वर्षको सबैभन्दा धेरै कमाई गरेको थियो । फिल्ममा अदाको कामको निकै प्रशंसा भएको थियो । अहिले उनी सुशान्तको फ्ल्याट किनेको कारण चर्चामा छिन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया