शिक्षा समितिको सभापतिमा भानुभक्त जोशी उम्मेदवार
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेको एउटा संसदीय समितिको सभापतिमा भानुभक्त जोशीलाई उम्मेदवार बनाउने भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सत्ता गठबन्धनले भागबण्डा गर्दा नेकपा एकिकृत समाजवादीको भागमा शिक्षा तथा स्वास्थ्य समिति परेको थियो ।
संसदीय समिति सभापतिहरुका लागि आज आइतबार मनोनयनको समय तोकिएको छ । प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापतिका लागि बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।
ताजा अपडेट
-
विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
-
दसैँको टीका र जमराको धार्मिक महत्व के हो?
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित


प्रतिक्रिया