राप्रपालाई मिल्यो पूर्वाधार विकास समिति, सिंहले दर्ता गराए उम्मेदवारी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंहले संसदको पूर्वाधार विकास समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघिको भागबण्डामा यो समिति माओवादीले पाउने सहमती भएको थियो ।
तर माओवादीले राप्रपालाई दिएको छ । सिंहको प्रस्तावक माओवादी केन्द्रका सांसद माधव सापकोटा र समर्थक एमालेका प्रेमबहादुर महर्जन रहेका छन् ।
ताजा अपडेट
-
विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
-
दसैँको टीका र जमराको धार्मिक महत्व के हो?
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित


प्रतिक्रिया