कानुन, न्याय तथा मानवअधिकार समितिमा सुवेदीको मनोनयन दर्ता

काठमाडौँ । कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा माओवादी केन्द्रकी विमला सुवेदी मनोनयन दर्ता गरेकी छन् ।
उनको प्रस्तावकमा माओवादी सांसद पूर्णबहादुर घर्ती र समर्थकमा कांग्रेस सांसद रमेश लेखक, एमाले सांसद महेश बर्ताैला र राप्रपा सांसद ध्रुवबहादुर प्रधान रहेका छन् ।
प्रतिक्रिया