यो सरकारले नयाँ कुरा केही गर्न सक्दैन: झलनाथ खनाल
काठमाडौं । पुर्वप्रधानमन्त्री झलनाथ खनालले बर्तमान सरकारसँग नयाँ गर्न सक्ने क्षमता नभएको भनेका छन् ।
समाजवादी प्रेस संगठनको भेलामा उनले सरकार परम्परागत नीतिमै रहेको बताए ।
खनालले सरकारले अहिलेको समस्या समाधान गर्नका लागि कुनै ठोस नीति लिएर अघि नबढेको बताए ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले अहिलेका नीति, कार्यक्रम र बजेटहरूमा आफुले नयाँ कुरा केही नदेखेको बताउँछन् ।
हिजोको नवउदारवादी चिन्तनको धरतलबाट नै सरकार दौडिरहेको उनको भनाई छ ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया