करिष्माको चार पोज (तस्बिरहरू)

काठमाडौं । सदाबहार नायिका हुन्, करिष्मा मानन्धर । सकारात्मक सोचकी धनी करिष्मा निकै सुन्दर अनि बोल्ड छिन् ।
सामाजिक सञ्जालमा निकै सक्रिय करिष्मा आफ्ना गतिविधि सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेकी हुन्छिन् । विभिन्न जल्दाबल्दा मुद्दामा मत प्रकट गर्न पनि करिष्मा रुचि राख्छिन् । सामाजिक सञ्जालमा दिने अभिव्यक्तिले यदाकदा उनी विवादमा समेत पर्ने गरेकी छन् ।
सोमबार बिहान उनले ‘प्रत्येक नयाँ दिनलाई सिर्जना गर्ने, प्रेरणा दिने र सकारात्मक प्रभाव पार्ने नयाँ अवसरको रूपमा अँगाल्न आग्रह गर्दै आफ्ना केही तस्बिर सामाजिक सञ्जालमा पोस्ट् गरेकी छन् । जसमा उनी निकै सुन्दर देखिएकी छन् ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया