कांग्रेसले ३ दिनसम्म बीपी साहित्य महोत्सव आयोजना गर्ने
काठमाडौं । नेपाली कांग्रेसले बीपी साहित्य महोत्सव, २०८० आयोजना गर्ने भएको छ ।
कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको जन्मजयन्तीका अवसरमा महोत्सव आयोजना गर्न लागिएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार भदौं २४, २५ र २६ गते बीपी स्मृतिभवन सानेपामा महोत्सव चल्नेछ ।
उक्त महोत्सवमा कविता, गजल, साङ्गीतिक, चित्रकला, वृत्तचित्र, ऐतिहासिक फोटो प्रदर्शनीलगायतको ९ सत्रमा कार्यक्रम हुनेछ ।

ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया