सामाजिक सद्भावमा खलबल पार्नेलाई सरकारले छुट दिँदैन: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सद्भावमा खलबल पार्नेलाई सरकारले कुनै हालतमा छुट दिन नसक्ने बताएका छन् ।
प्रतिनिधिसभामा सांसदले सोधेको प्र्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले संविधानको पालना गर्नु सबैको कर्तव्य भएको बताए ।
उनले कानूनले हरेक व्यक्तिलाई अरुको धर्म र संस्कृतिलाई चोट नपुग्नेगरी आआफ्ना धर्म र संस्कृतिको पालना गर्ने अधिकार प्रदान गरेको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले सरकारले परापुर्वकालदेखि चलिआएको सामाजिक एकतालाई खलल पुग्नेखालको कुनैपनि कार्य हुन नदिने बताए ।
ताजा अपडेट
-
विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
-
दसैँको टीका र जमराको धार्मिक महत्व के हो?
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित


प्रतिक्रिया