पाकिस्तानविरुद्ध नेपालले बलिङ गर्ने

काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
मुल्तान स्टेडियममा भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।
नेपालले पहिलो पटक एसिया कपमा सहभागिता जनाएको हो । खेल अहिले सवा ३ बजेबाट सुरु हुँदैछ ।
प्रतिक्रिया