३ बलमै पाकिस्तानले हान्यो २ चौका

काठमाडौं । पाकिस्तानको मुल्तान स्टेडियममा जारी एसिया कपमा पाकिस्तानले ३ बलमा ८ रन भएको छ ।
पाकिस्तानका ओपनर फाखर जमानले सुरुवाती ३ बलमा २ चौका प्रहार गरेका हुन् ।
नेपालका सोमपाल कामीले बलिङ गरिरहेका छन् ।

प्रतिक्रिया