NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

पाकिस्तानविरुद्ध नेपालले लियो दोस्रो विकेट, ओपनर इमामलाई रोहितले गरे रनआउट

काठमाडौं । जारी एसिया कपमा पाकिस्तानविरुद्धको खेलमा नेपालले दोस्रो विकेट लिएको छ ।

कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराए । इमाम उलहक ५ रनमा रन आउट भए ।

यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए । उनले ओपनर फाखर जमानलाई आउट गरेका थिए ।