पाकिस्तानविरुद्ध नेपाललाई तेस्रो सफलता

काठमाडौं । जारी एसिया कपमा पाकिस्तानविरुद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ ।
त्यसअघि नेपालले मोहमद रिजवानको रुपमा तेस्रो विकेट लिएको हो । रिजवान सन्दीप लामिछानेको बलमा दिपेन्द्र सिंह ऐरीले रन आउट गराएका हुन् । रिजवान ४४ रनमा आउट भए । रिजवानले ५० बल खेलेका थिए ।
यसअघि नेपालका करण केसीले पहिलो, तथा कप्तान रोहित पौडेलले दोस्रो विकेट लिएका थिए ।
करणले ओपनर फाखर जमानलाई आउट गरेका थिए भने, कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराए । इमाम उलहक ५ रनमा रन आउट भए ।
ताजा अपडेट
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
-
रसुवा बाढीपछि गम्भीरतापूर्वक काम गर्न माओवादीद्वारा सरकारको ध्यानाकर्षण
प्रतिक्रिया