नेपालको खराब सुरुवात, २ ओभरमा ३ विकेट गुमायो
काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तानले दिएको ३४३ रनको विशाल लक्ष्य पछयाएको नेपालले खराब सुरुवात गरेको छ ।
पाकिस्तानविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपालले २ ओभरको खेल चलिरहँदा ३ विकेट गुमाएको छ ।
पहिलो ओभरको ५ औँ बलमा ओपनर कुशल भुर्तेल ८ रन बनाउँदै आउट भए ।
उनले सुरुवाती २ चौका प्रहार गरेका थिए । त्यसपछि क्रिजमा आएका कप्तान रोहित पौडेल बिना रन एलबीडब्लु आउट भए ।
त्यसपछि १ दशमलव ४ ओभरको खेल चलिरहदा आशिफ शेख क्याच आउट हुन पुगे । उनको विकेट नसिम शाहले लिएका हुन् । आशिफ क्याच आउट भएका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया