रक्षामन्त्री खड्कामा प्रोस्टेटसम्बन्धी समस्या, छाउनी अस्पतालमा उपचार हुँदै
काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कामा प्रोस्टेटसम्बन्धी समस्या देखिएको छ ।
अस्वस्थ बनेपछि खड्कालाई नेपाली सेनाको छाउनी अस्पतालमा उपचार भइरहेको छ ।
हाल उनको अवस्था सामान्य रहेको छ । कांग्रेस उपसभापतिसमेत रहेका खड्काको बुधबार नै प्रोस्टेटको शल्यक्रिया गरिएको छ । उनलाई थप केहिदिन अस्पतालमा राखिने जनाइएको छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया