‘जनतासँग माओवादी’ रूपान्तरण अभियान: यस्तो छ नेताहरूको जिम्मेवारी
काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी रूपान्तरण अभियान’ अन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने लक्ष्य राखेको छ ।
साथै अभियानमार्फत आठ लाख पार्टी सदस्यता पु¥याउने माओवादीको तयारी छ । शनिबारबाट सुरु हुन लागेको तीन महिने अभियानको तयारी पुरा भएको शुक्रवार पत्रकार सम्मेलन गरेर जनाएको छ ।
अभियानको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार उद्घाटन गर्ने छन् । अभियानमार्फत ‘घरघरमा माओवादी, जनजनमा माओवादी’को नारा दिएर माओवादी केन्द्र जनतासमक्ष पुग्न लागेको हो ।



ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया