मेयर बालेन शाहलाई पुत्री लाभ

काठमाडाैं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ ।
मेयर बालेनकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् ।
बालेन र सविना ०७४ फागुनमा विवाह बन्धनमा बाँधिएका थिए । याे उनीहरूकाे पहिलाे सन्तान हाे ।
प्रतिक्रिया