काठमाडौंमा शुक्रबार शोक बिदा
काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ ।
महानगरपालिका प्रशासन विभागका विभागीय प्रमुख दीपक अधिकारीले एक विज्ञप्ती जारी गर्दै शोक बिदा दिएको जानकारी दिएका हुन् ।
उनका अनुसार वडा–१६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएकाले महानगरपालिका र महानगरपालिका अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिइएको हो ।
रिजालको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । रिजाल गत स्थानीय तह निर्वाचनमा अध्यक्षमा विजयी भएका थिए ।

ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया