वित्तीय साक्षरता जागरण गराउन सांग्रिला बैंकले गर्यो प्रभातफेरी कार्यक्रम
काठमाडौं । सांग्रिला विकास बैंक लिमिटेडले भैरह्वामा प्रभातफेरी सहितको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले गत २२ भाद्रमा भैरह्वा क्षेत्रको बुद्वचोक हुँदै देवकोटा चोक, बैंक रोड, जिल्ला प्रशासन टोल, नारायण टोल र पुनः बुद्वचोकमा पुगेर प्रभातफेरीसहितको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा उच्च व्यवस्थापनका कर्मचारी, विभागीय प्रमुखहरु, क्लष्टर प्रमुखहरु र देशभरका सम्पूर्ण शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।
यस वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमले सो क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया