काठमाडाैं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिक परिषद् (सिटिइभिटी) ले सदस्य सचिवमा आवेदन माग गरेको छ ।
परिषद्को रिक्त आवेदनमा परिषद्मा कार्यरत योग्यता पुगेका कर्मचारीले आवेदन दिन सक्ने छन् ।
आवेदन असोज ४ सम्म व्यावसायिक कार्ययोजनासहित पेश गर्न सक्ने परिषद्ले जनाएको छ ।
सूचना :

प्रतिक्रिया