४५ जिल्लाका सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा बाड्दै सरकार
काठमाडाैं । राष्ट्रिय भूमि आयोगले ४५ जिल्लाका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने भएको छ ।
आयोगले आज एक सूचना जारी गर्दै अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन माग गरेको हो । स्थानीय तहका वडामा तोकिएका स्थानमा खटिएका लगत संकलनमार्फत आवेदन पेश गर्न सकिने छ ।
हेराैं सूचना :



ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया