एसिया कपमा बंगलादेशसँग भारत पराजित
काठमाडौं । एसिया कपको सुपर फोर चरणको खेलमा भारतलाई बंगलादेशले पराजित गरेको छ । शुक्रबारको खेलमा बंगलादेश ६ रनले विजयीभएको हो ।
बंगलादेशले सुरुमा ब्याटीङ गरी दुई सय ६५ रनको लक्ष्य दिएकोमा भारत दुई सय ५९ रनमा अलआउट भएको छ । यद्यपी भारत यसअघि नै दुई खेल जितेर फाइनलमा पुगिसकेको छ भने बंगलादेश यसअघिका दुवै खेल हारेर प्रतियोगिताबाट बाहिरिसकेको छ ।
एसिया कपको फाइनल आइतबार भारत र श्रीलंकाबीच हुँदैछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया