सोमबार विद्युत् प्राधिकरणको आय संकलन काउन्टर बन्द
काठमाडौं । सोमबार नेपाल विद्युत् प्राधिकरणको सम्पूर्ण आय संकलन काउन्टर बन्द हुने भएको छ ।
आइतबार सार्वजनिक सूचना जारी गर्दै नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले सो जानकारी गराएको हो ।
सूचनामा भनिएको छ, ‘विश्वकर्मा पूजाको अवसरमा मिति २०८०/०६/०१ गते सोमबारका दिन प्राधिकरणका सम्पूर्ण आय संकलन काउन्टरहरू बन्द हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया