आठौं पटक भारतले जित्यो एसिया कप
काठमाडौं । श्रीलंकालाई १० विकेटले हराउँदै भारतले एसिसी एसिया कप २०२३ को उपाधि जितेको छ। भरतीय बलर सामु श्रीलंकलन ब्याट्सम्याद निरिह बन्दा भारतले उपाधी हात पारेको हो।

सुरुमा ब्याटीङ रोजेको श्रीलंका ५० रनमै अलआउट भएको थियो । जून लक्ष्य भारतले विकेटको क्षतीबिना ७.१ ओभरमा भेटाएको हो ।
एसिया कप इतिहासमा भारतले सन् १९८४, १९८८, १९९०–९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो।
तीव्रगतिका बलर मोहम्मद सिराज चक्मिएपछि भारतले सहज जित हात पारेको हो । सात ओभर बलिङ गरेका सिराजले २१ रन खर्चिएर ६ विकेट लिएका थिए । सिराज म्याद अफ द िम्यान भए भने म्याद अफ दी सिरिज भारतीय बलर कुलदीप यादब भएका छन् ।
ताजा अपडेट
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने


प्रतिक्रिया