२३ शाखा अधिकृतको सरुवा, को कहाँ गए (सूचीसहित)
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासकीय अधिकृतसहित २३ जना शाखा अधिकृतको सरुवा गरेको छ ।
मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत शाखा अधिकृत सरहका कर्मचारीको सरुवा गरेको हो ।
जसअनुसार कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा कार्यरत कृष्णप्रसाद ज्ञवालीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय लुम्बिनी पठाइएको छ ।
शुद्धोधनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेका सविनसिंह चौधरीलाई पठाइएको छ ।
सरुवा भएका कर्मचारीको सूची :

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया