कांग्रेस संस्थापनइतर पक्षको बैठक भोली, विश्व-प्रदीपलाई पनि बोलाए शेखरले
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले भेला बोलाएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक ४ गते बस्दैछ । इतर समूहका नेता डा. शेखर कोइरालाले महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई छलफलका लागि डाकेका हुन् ।
बैठक मंगलबार भोली शेखरको सम्पर्क कार्यालय बालुवाटारमा बस्ने गरी बोलाइएको एक नेताले जानकारी दिए ।
बैठकमा शेखर–गगन पक्षका केन्द्रीय सदस्यहरु पनि सहभागी हुने जनाइएको छ । खासमा यो बैठक विश्व–प्रदीपलाई समूहमा भित्र्याउने उद्देश्यले डाकिएको हो ।
शेखर–गगन समूहमा विश्व–प्रदीपलाई भित्र्याउनका लागि उक्त पक्षका केही नेताहरुले सक्रियता देखाइरहेका थिए ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया