विजय अर्याल र बेनिशा पौडेलको आवाजमा ‘न्यानो साथ’
काठमाडौँ । गायक बिजय अर्यालको नयां गीत ‘न्यानो साथ’ सार्वजनिक गरिएको छ ।
अर्यालसहित यस गीतमा बेनिशा पौडेलको सुमधुर आवाज सुन्न सकिन्छ । गीतको भिडियो आदर्श प्रडक्सनको प्रस्तुतिमा बनेको हो ।
भिडियोमा शाहिल खान र आशिका दाहालको रोमान्स देख्न सकिन्छ । भिडियोलाई विज्ञान राईले निर्देशन, मिलन श्रेष्ठले सम्पादन र सञ्जय लामाले छायाँकन गरेका हुन् ।
विजय अर्यालको शब्द तथा सङ्गीत रहेको गीतमा अर्यालले वेनिशासंग मिलेर आवाज दिएका छन्। गायक अर्यालले यसअघि रामजी ज्ञवालीको चर्चित सर्ट फिल्म हनिमुनमा समावेश एक गीतमा पनि आवाज दिएका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया