क्यानको सचिवमा उम्मेदवारी दिने पारसको घोषणा, चन्दले सहयोग गर्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सचिवमा पूर्व कप्तान पारस खड्काले उम्मेदवारी घोषणा गरेका छन् ।
क्यानको बागमती प्रदेशका अध्यक्षसमेत रहेका खड्काले सचिवमा उम्मेदवारी दिने भएका हुन् । क्यानको साधारणसभा शुक्रबार काठमाडौंमा सुरु भएको छ ।
भोलि शनिबारसम्म चल्ने क्यानको साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ ।
अध्यक्षमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने र लुम्बिनी प्रदेशका उपाध्यक्ष विजयराज भण्डारी अध्यक्षमा उठ्दै छन् । चन्दले खड्कालाई सहयोग गर्ने बताएका छन् ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया