क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज
काठमाडौं । किशोरी बलात्कारको अभियोग खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज जिल्ला अदालत काठमाडौंमा हुने भएको छ ।
यसअघि पटक–पटक पेशी तोकिए पनि स्थगित हुँदै आएको सुनुवाइ आजका लागि तय गरिएको हो ।
गत साता सन्दीपविरुद्धको मुद्दाको पेशी न्यायाधीश अभावको कारण जनाउँदै स्थगित भएको थियो ।
पीडित किशोरी गौशाला-२६ को वैयक्तिक विवरण खुल्ने विभिन्न कागजात मगाएको अदालतले त्यो प्राप्त भइसकेपछि पनि फैसला गर्न विलम्ब गर्दै आएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया