केन्ट आरओको दशैं तिहारलक्षित अफर
काठमाडौं । ई.ओ.एल. प्रालि नेपालमा केन्ट उत्पादनहरूका लागि आधिकारिक वितरक, सिजी इलेक्ट्रोनिक्स अन्तर्गत केन्ट आरओकोले दशैं, तिहार र छठलाई लक्षित गर्दै ग्राहक योजना ल्याएको छ ।
केन्ट आर.ओ.ले चाडपर्वलक्षित गर्दै ‘यो दशैंतिहार, केन्टसँग स्वास्थ्य र शुद्धता अँगालौं’ भन्ने नारासहित सो अफर सार्वजनिक गरेकाे हाे ।
यो अफर अन्तर्गत केन्टको कुनै पनि आर.ओ.मोडलको खरिदमा सिजी. ब्रान्डको भ्याकुम फ्लास्क उपहार प्राप्त गर्न सकिने छ । केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन्। केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू/ डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि बजारमा छन् ।
यो योजना भाद्र २८ देखि सम्पूर्ण नेपालमा सीमित अवधिको लागि लागू गरिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया