NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ साउन १० गते

तस्बिरमा हेर्नुहोस् परिणीतिकाे विवाह

एजेन्सी । भारतीय अभिनेत्री परिणीति चोपडाले विवाह गरेकी छिन् ।

उनले आम आदमी पार्टीका सांसद राघव चड्ढासँग हिजो विवाह गरेकी हुन् ।

आइतबार उदयपुरस्थित होटल लीला प्यालेसमा विवाहको समारोह आयोजना गरिएको थियो ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू अब श्रीमान श्रीमती भएका छन् ।