NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

एमाले वाग्मती अधिवेशन: मतदाता नामावली प्रकाशन

काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेशको अधिवेशनका लागि एक हजार १६५ जनाको प्रारम्भीक मतदाता नामावली प्रकाशन भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन प्रक्रिया सुरु भएको हो । अन्तिम नामावली पनि आजै प्रकाशित हुनेछ ।

अपराह्न ४ बजे उमेदवारको नामावली प्रकाशन र ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ । बिहीबार बिहान ११ बजे मतदान हुने छ ।

namawoli-1695794489.jpg