उपाध्यक्षका बाबु बिते, गाउँपालिकाभर शोक बिदा !
ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा असोज १० गते अर्थात् हिजो सबै कार्यालय, शैक्षिक संस्था बन्द रहे ।
गाउँपालिकाकी उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङका पिताको निधनमा गाउँपालिकाले शोक बिदा दिएको हो ।
उपाध्यक्ष आङ्बुहाङका पिता दिलबहादुर आङ्बुहाङको असोज ९ गते राति निधन भएको थियो । सोही कारण सूचना जारी गर्दै गाउँपालिकाले पालिकाभित्रका सम्पूर्ण कार्यलय, शैक्षिक संस्था र स्वास्थ्य संस्था (अत्यावश्यक बाहेक) मा शोक बिदाको घोषणा गरेको थियो ।
यद्यपि, गाउँपालिकाको यो निर्णयको सामाजिक सञ्जाललगायतमा आलोचना भइरहेको छ ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया