पब्जीमा नेपाल सेमिफाइनलमा
काठमाडौं । ई–स्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मा नेपाली टोली सेमिफाइनल प्रवेश गरेको छ ।
चीनको हान्झाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत नेपालले पब्जीतर्फ सेमिफाइनल यात्रा तय गरेको हो ।
चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा आज भएको क्वाटरफाइनल खेलमा आफ्नो समूहमा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको छ ।
नेपालका सुबिनकुमार प्रजापति, दीपेश गुरुङ, साहस भण्डारी, समीर गुरुङ र सङ्गिन भट्टराई सम्मिलित नेपाली टिम ५४ मिनेट ४ दशमलव ८४२ सेकेण्डमा समूह सीमा दोस्रो भएको हो । यही समूहको हङकङ शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया