समीक्षा अधिकारीको आवाजमा ‘हाई गर्मी’
काठमाडौं । गायिका समिक्षा अधिकारीको आवाजमा ‘हाई गर्मी’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा अधिकारीलाई अभिनय निरौलाले आवाजमा साथ दिएका छन् । गायक निरौलाको शब्दमा रहेको यस गीतमा योगेन्द्र उपाध्यायले संगीत गरेका हुन् ।
गीतको भिडियोमा प्रोमिस गौतम र अन्जना राउतले अभिनय गरेका छन् । भिडियोलाई संदेश रिमालले कोरियोग्राफी गरेका हुन् । बिष्णु खड्काले सम्पादन रहेको भिडियोलाई मुनालशिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया