एमाले कोशी प्रदेशको मतगणना सुरु
काठमाडाैं । नेकपा एमाले कोशी प्रदेशको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ ।
प्रदेशको अध्यक्षका लागि धनश्याम खतिवडा र विनोद ढकाल प्रतिस्पर्धामा छन् ।
कुल ९७७ महाअधिवेशन प्रतिनिधिले गए राति अबेरसम्म गरेको मतदानको सोमबार अबेरदेखि मतगणना सुरु भएको हो ।
२१५ सदस्य रहने प्रदेश कमिटीमा यसअघि नै ७३ जना सदस्य निर्वरोध निर्वाचित भएका छन् ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया