आजको विनिमय दर : कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि जारी गरेको विदेशी मुद्राको विनिमय दरमा अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३९ रुपैयाँ ९२ पैसा र बिक्री दर १३९ रुपैयाँ ७५ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ १५ पैसा र बिक्री दर १६० रुपैयाँ ८८ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४३ रुपैयाँ ८५ पैसा र बिक्री दर १४४ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ७० पैसा र बिक्री दर ८४ रुपैयाँ ०८ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ७९ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ २३ पैसा छ ।
राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ८६ पैसा र बिक्री दर ८ रुपैयाँ ९० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ १९ पैसा र बिक्री दर १८ रुपैयाँ २८ पैसा रहेको ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया