एक्कासि बिरामी परे माओवादी नेता आचार्य, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
काठमाडौं । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज डिलाराम आचार्य अचानक अस्वस्थ भएका छन् ।
उनको स्वास्थ्यमा एक्कासी समस्या आएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइँदै गरेको माओवादी नेता षुष्प न्यौपानेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अछाम बयलपाटा अस्पताल लगिएको र अस्पतालले काठमाडौंका लागि रिफर गरेको उनले जनाएका छन् ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया