आठौं पटक दुलही बनिन् इष्टु !
काठमाडौं । कलाकार इष्टु कार्की आठौं पटक दुलही बनेकी छन् । हास्य टेलिश्रृंखला ‘हल्का रमाइलो’बाट चर्चामा आएकी इष्टु ‘रिल’मा बेहुली बनेकी हुन् ।
रियलमा भने उनी अहिलेसम्म अविवाहित छन् । परिवारबाट बिहेका लागि निरन्तर दबाब आइरहेको इष्टु बताउँछिन् ।
उनले फेसबुकमा रमाइलो शैलीमा लेखेकी छन्– आठौं पटक दुलही बन्दा पनि बाउआमा बिहे कहिले गर्ने भन्न छाड्दैनन् ।’
हल्का रमाइलोबाट बाहिरिएपछि म्युजिक भिडियो, अभिनय, विज्ञापनलगायत काममा व्यस्त इष्टु उर्फ नेप्स दुलहीको पहिरनमा निकै सुन्दर देखिएकी छन् ।
हेरौं इष्टुको दुलही रूप

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया