मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो उपकुलपतिमा आवेदन, कति चाहिन्छ योग्यता ?

काठमाडौं । मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ ।
उपकुलपतिका लागि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७७ को दफा १६ ( १ ) बमोजिम चिकित्सा शास्त्रका प्राध्यापकहरुले निवेदन दिन सक्ने प्रतिष्ठानले जारी गरेको सूचनामा उल्लेख छ ।
योग्य र इच्छुक प्राध्यापकले आजको १५ दिन भित्र आवश्यक कागजातसहित निवेदन दिन सक्नेछन् ।
ताजा अपडेट
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
प्रतिक्रिया