आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारकै सुनको मूल्य आज पनि कायम भएको छ । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ३०० सय कायम भएको छ भने तेजावी सुनको मूल्य १ लाख ६ हजार ८०० प्रतितोला पुगेको छ । सुनको यही मूल्य हिजो पनि कायम थियो ।
आज नेपाली बजारमा चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य तोलामै एक सय ८७ ले बढेको हो । जसअनुसार आज चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला एघार सय २३ मा कारोबार भएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया