शिक्षा विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु
काठमाडौं । विद्यालय शिक्षा विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ ।
शुक्रबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तुत गरेपछि सैद्धान्तिक छलफल सुरु भएको हो ।
विधेयककलाई लियर शिक्षकहरुले आन्दोलन नै गरेका थिए । सरकार र शिक्षकबीच विभिन्न सहमति भएपछि गत आइतबार शिक्षामन्त्री राईले शिक्षा विधेयक प्रतिनिधिसभामा पेस गरेका थिए ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया