आयुष र अलिजेले गरे दुबईमा इन्गेजमेन्ट
काठमाडौं । नेपालका चर्चित टिकटकर आयुषसिंह ठकुरीले पाकिस्तानी टिकटकर अलिजे जमालीसँग इन्गेजमेन्ट गरेका छन् ।
आयुषले शुक्रबार दुबईमा प्रेमिका अलिजेसँग इन्गेजमेन्ट गरेका हुन् । उनिहरु दुबैले इन्गेजमेन्टको जानकारी पनि टिकटकबाटै गराउका छन् ।
भिडियोमा एकअर्काले औंठी लगाइदिएको दृश्य देखिन्छ भने, जमालीका आफन्त पनि समारोहमा उपस्थित भएर नाचगान गरिरहेका छन् ।
आयुष र जमाली टिकटक लाइभबाट जोडिएका हुन् । बुर्काले अनुहार छोपेर लाइभमा आउने जमाली र आयुष केहि समयदेखि प्रेममा थिए ।
अलिजेलाई टिकटकमा १५ लाखले फलो गरेका छन् भने आयुषलाई झण्डै ८ लाखले फलो गरेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया