इजरायल आक्रमणबारे परराष्ट्रमन्त्रीले संसदलाई जानकारी गराउँदै
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले आइतबार संसदमा सम्बोधन गर्ने भएका छन् ।
आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर परराष्ट्रमन्त्री साउदले प्यालेस्टाइनी समूह हमासले इजरायलमा गरेको आक्रमणका विषयमा सम्बोधन गर्ने तय भएको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म आक्रमणमा ९ जना नेपाली घाइते भएका छन् ।


प्रतिक्रिया