विश्वकप क्रिकेटः अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नरले तोडे सचिन तेन्दुलकरको यो रेकर्ड
काठमाडौं । विश्वकप क्रिकेटमा आज भारतले आफ्नो पहिलो खेल अष्ट्रेलियासँग खेलिरहेको छ ।
अष्ट्रेलियाले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । अष्ट्रेलियाले १५ ओभरमा एक विकेट गुमाएर ७१* रन बनाएको छ ।
यसैबीच अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नरले आफ्नो नाममा ठूलो कीर्तिमान बनाएका छन् ।
वार्नरले एकदिवसीय विश्वकपमा सबैभन्दा छिटो एक हजार रन बनाउने कीर्तिमान बनाएका छन् ।
डेभिड वार्नरले १९ इनिङ्समा एक हजार रन पुरा गरेका छन् ।
यो कीर्तिमान अरु कुन खेलाडीले राखेका छन् ?
सचिन तेन्दुलकर- २० इनिङ्स
एबी डिभिलियर्स- २० इनिङ्स
भिभियन रिचर्ड्स- २१ इनिङ्स
सौरभ गांगुली- २१ इनिङ्स
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया