नेपाल ब्याडमिन्टन सङ्घले तोक्यो निर्वाचन मिति

काठमाडौं । नेपाल ब्याडमिन्टन सङ्घको आगामी कार्यकालका लागि निर्वाचन मिति तय भएको छ ।
सङ्घको शुक्रबार बसेको बैठकले कात्र्तिक १४ गते बिहान ९ बजेदेखि निर्वाचन हुने निर्णय गरेको छ ।
सङ्घको तदर्थ समितिले आज सूचना जारी गर्दै सोही मितिमा काठमाडौंमा निर्वाचन हुने जानकारी दिएको हो ।
प्रतिक्रिया