बायोमेट्रिक प्रणाली बिग्रियो, राहदानी वितरण प्रभावित
काठमाडौं । नुवाकाेटमा विद्युतिय राहदानी संकलनका लागि बायोमेट्रिक प्रणालीमा समस्या देखिएको छ ।
जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै बायोमेट्रिक प्रणालीमा प्राविधिक समस्या देखिएको जनाएको हाे । प्राविधिक समस्या समाधान नभएसम्म जिल्लाका बायोमेट्रिक विवरण संकलन स्थगित गरिएकाे सूचनामा उल्लेख छ ।
हेराैं सूचना :

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया