आन्तरिक राजस्व विभागका दुई सय बढी अधिकृतको सरुवा, को कहाँ ?

काठमाडौं । आन्तरिक राजस्व विभागका दुई सय भन्दा बढी कर्मचारीको सरुवा भएको छ ।
विभाग मातहतका दुई सय २८ शाखा तथा कर अधिकृतको उपत्यका भित्र र बाहिरका कार्यालयमा सरुवा भएको हो ।
विभागले आइतबार देशभरका कर, राजस्व तथा राजस्व कार्यालयका अधिकृतको सरुवा गरेको हो ।
हेर्नुहाेस् सूची
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया