मधेश प्रदेशले माग्यो कानूनी सहायता अधिकृत
काठमाडौं । मधेश प्रदेश, मुख्य न्यायाधिवक्ताको कार्यालयले कानूनी सहायता अधिकृत करार सेवाको लागि दरखास्त आह्वान गरेको छ ।
आज सूचना जारी गर्दै सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साा जिल्लामा कार्यक्षेत्र रहने गरी कानूनी सहायत अधिकृत माग गरेको हो ।
इच्छुक अधिवक्ताले १५ दिन भित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने छन् ।

ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया