NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

इजरायलको अस्पतालबाटै प्रविणले भने- अपरेसन सक्सेसफुल भयो भन्दिनु है

काठमाडौं । इजरायल हमासको आक्रमणमा परि घाइते भएका दाङका प्रविण डाँगीको शल्यक्रिया सफल भएको छ ।

हमासले इजरायलमाथि गरेको आक्रमणका क्रममा दंगीशरण गाउँपालिका–३ का २२ वर्षीय प्रविणको खुट्टामा गोली लागेको थियो ।

प्रविणले अस्पतालबाटै शल्यक्रिया सफल भएको बताएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष