शिक्षक सेवा आयोगको अन्तर्वार्ता नतिजा सार्वजनिक
काठमाडौं । शिक्षक सेवा आयोगले अन्तर्वार्ता नजिता सार्वजनिक गरेकाे छ ।
आयोगले बिहीबार माध्ययमिक तह, तृतिय श्रेणी शिक्षक पदका लागि लिइएको लिखित परीक्षाको नजिता सार्वजनिक गरेको हो ।
शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित र अन्तर्वार्तासमेतको प्राप्ताकंका आधारमा मधेश, बागमती र लुम्बिनी प्रदेशको गणित विषयमा छनोट भएका उम्मेदवारको नजिता सार्वजनिक गरेको आयोगले जनाएको छ ।
सार्वजनिक नतिजा आयोगको वेवसाइटमार्फत हेर्न सकिने छ ।
सूचना :

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया